मिस नेपाल-२०२० को उपाधि नम्रतालाई

मिस नेपाल-२०२० को ताज नम्रता श्रेष्ठले पहिरिएकी छन् । हिडेन ट्रेजरले शनिबार काठमाडौंमा आयोजना गरेको प्रतियोगितामा २१ जनालाई उछिन्दै काठमाडौंकी २२ वर्षीया नम्रताले ताज पहिरिएकी हुन् । उनलाई मिस नेपाल-२०१९ अनुष्का श्रेष्ठले ताज पहिऱ्याइन् । कल्पना गर्नुहोस् तपाईं सानो ढुङ्गा हो, जो पोखरीमा ढुङ्गा खसेपछि सुन्दर तरङ्ग फैलाउँछ, तपाईं नेपाली महिलाको जीवनमा लामो समयसम्म तरङ्ग…