अक्षय कुमारलाई कोरोना सङ्क्रमण

हिन्दी सिनेमाका ख्यातिप्राप्त अभिनेता अक्षय कुमारलाई कारोना संक्रमण पुष्टि भएको छ । आफूलाई कोरोना संक्रमण भएको जानकारी उनले सामाजिक सञ्जालमार्फत् दिएका छन् । स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर आफू अन्य व्यक्तिको सम्पर्कबाट अलग बसेको जानकारी उनले गराएका छन् । अभिनेता अक्षयले आफू होम क्वारिन्टिनमा रहेको र आवश्यक औषधिहरु सेवन गरिरहेको जानकारी दिँदै आफ्नो स्वास्थ्य सामान्य…