‘मङ्गोलियन हार्ट’ले झापामा साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्ने

झापाको शिवसताक्षी नगरपालिका-८ मा रु ५२ करोड निजी लगानीमा सञ्चालनमा ल्याइएको जिल्लाकै ठूलो वाटर किङ्डम पार्क एण्ड रिसोर्टमा चर्चित मङ्गोलियन हार्टका राजु लामाको साङ्गीतिक ब्याण्डमार्फत कार्यक्रम हुने भएको छ । पार्कको व्यापक प्रचारप्रसार गर्ने उद्देश्यले आगामी मङ्सिर १० गते सो कार्यक्रम गरिने वाटर किङ्डम पार्क एण्ड रिसोर्टका सञ्चालक सौजनराज सङ्ग्रौलाले जानकारी दिएका हुन् । बिर्तामोडदेखि…