‘टाइगर ३’मा कटरीनासँग रोमान्स गर्दै सलमान, सेटमा नियम कडा !

बलिउड सुपरस्टार सलमान खान चाँडै आफ्नो फिल्म ‘टाइगर ३’को सुटिङ सुरु गर्दैछन् । फिल्ममा उनले अभिनेत्री कटरीना कैफसँग रोमान्स गर्नेछन् । भारतमा अहिले कोभिड-१९ को संक्रमण दर तिव्र छ । यहीकारण सलमानले ‘टाइगर ३’ को सुटिङ सेटमा कडा नियम लगाउँदैछन् । सलमान आफू र आफ्ना वरपरका मानिसलाई सुरक्षित राख्नका लागि कुनै कसर बाँकी नराख्ने योजनामा…