‘कम्पेनियन्स’को रिमेक बनाउँदै आमीर

बलिउड अभिनेता आमीर खानको फिल्म हरेकजसो दर्शकका लागि प्रतीक्षाको विषय बनेको हुन्छ । आमीर आफ्नो फिल्ममा विशेष सन्देश दिन्छन्, जुन सन्देश परिवारका साथ बसेर हेर्न मिल्ने खालको मात्र नभइ मनमोहक पनि हुने गर्छ । कुनैबेला चकलेटी हिरोको संज्ञा पाएका अमीरले हालै आफ्नो ५७औँ जन्मदिन मनाएका छन् । यो उमेरमा पनि उनको काम गर्ने जोशमा भने…