चालिस चलचित्रकर्मीले विमानस्थलको ‘भिआइपी कक्ष’ प्रयोग गर्न पाउने

नेपालका ४० जना कलाकारले विमानस्थलको भिआइपी (भिआइपी) कक्ष प्रयोग गर्न पाउने भएका छन् । चलचित्र विकास बोर्डले उपलब्ध गराएको विशिष्ट श्रेणीको परिचयपत्रका आधारमा उनीहरूले भिआइपी कक्ष प्रयोग गर्न पाउने छन् । बोर्डले जारी गरेको उक्त परिचयपत्रका आधारमा विमानस्थल कार्यालयले विदेश जाँदा तथा फर्किंदा विशिष्ट श्रेणीका कलाकारलाई भिआइपी कक्ष प्रयोग गर्न दिइने जनाएको छ । विशिष्ट…