सिड्नीमा ‘प्रकाश’ : सस्ता फिल्मकर्मीलाई गतिलो पाठ !

राजन घिमिरे, सिड्नी चलचित्र प्रकाश हेरेपछि जो कोहीले पनि ढुक्कले भन्न सक्छ कि यो चलचित्र मात्र नभइ नेपाली परिवेश र एउटा वर्गको ज्युँदो ऐना हो । जीवन भोगाइको पराकाष्ठा कतिसम्म हुन्छ र साहुमहाजनका कारण आज पनि प्रताडित हुन पुगेको एउटा उमेर अनि त्यो वर्गको चुहिन पुगेको सपना अनि लक्ष्यको कसरी अन्त्य भैरहेको छ ? चलचित्रमा…