नेपाली चलचित्रमा किन समेटिन छोड्यो दशैँ ?

राजन घिमिरे नेपालीको महान् चाड दशैँको रौनकता यतिबेला उत्कर्षमा छ । दशैँको आगमनसँगै नेपालीजनमा खुशी छाएको पाइन्छ । खासगरी मान्यजनको हातबाट टीका र जमरा ग्रहण गरेर मनाइने यस चाडमा पिङ खेल्ने र चङ्गाचेटको परम्परा पनि रहिआएको छ । नेपालीहरूले महान् पर्व दशैँलाई निकै महत्व दिएर मनाए पनि नेपाली चलचित्रहरूमा चाहिँ दशैँले त्यत्ति स्थान पाउन सकेको…