यसरी मनाए कलाकारले दशैँ

photo: rss विजया दशमी कलाकारले धुमधामसँग मनाएका छन् । अभिभावकबाट बडादशैँको टीका ग्रहण गरेका तस्बिरहरु कलाकारहरुले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् । नेपालको पहिलो अभिनेत्री भुवन चन्दले श्रीमान् माइकल चन्दको हातबाट टीका ग्रहण गरेपछि परिवारका अन्य सदस्यलाई पनि टीका लगाइदिनुभएको छ । यस्तै, अभिनेता हरिवंश आचार्यले स्वर्गीय श्रीमती मीरा आचार्यको तस्बिर राखेर पत्नी, छोरा र…