सिन्जो आबेलाई भेट्न नपाएकोमा प्रचण्डको दुःखेसो

विशेष प्रतिनिधि, जापान जनप्रगतीशील मञ्च जापानले आयोजना गरेको कार्यक्रममा भाग लिन जापान आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेलाई भेट्ने धोको पूरा नभएको दुःखेसो गरेका छन् । नारिता अन्तरर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेसँग पटक पटक कुरा भएको र उनी नेपालप्रति अति नै…