को हुन् एनआरएनए युरोप महिला संयोजकमा उम्मेदवारी दिएकी प्रसुना ?

अक्टोबर १७ (३० असोज) देखि शुरु हुन लागेको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अधिवेशनअन्तर्गत हुने एनआरएनए आइसीसी निर्वाचनमा बेलायतनिवासी सक्रिय युवा अभियन्ता प्रसुना कँडेलले युरोप क्षेत्रीय महिला संयोजकमा उम्मेद्वारीको घोषणा गरेकी छन् । यसअघि एनआरएनए यूकेको महिला संयोजकके भूमिका सफलतापूर्वक निर्वाह गरिसकेकी कँडेलले आफ्ना अग्रज तथा सहकर्मीहरूको सल्लाह र उत्प्रेरणाका कारण आफू युरोप महिला संयोजकको दायित्व…