बाटो छोडेको काङ्ग्रेस र यसको महाधिवेशन

महाधिवेशनलाई केवल ‘नेता उत्पादन गर्न’ प्रयोग गरिँदा 'यो' काङ्ग्रेस 'त्यो' काङ्ग्रेस नभएको प्रष्ट देखियो यामलाल सुवेदी, डेनमार्क नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनको मत परिणाम आउने प्रक्रिया जारी नै छ । सभापति, उपसभापति, महामन्त्री र सह-महामन्त्रीहरूको चुनावी नतिजा आइसकेको छ भने सदस्यहरूको मत परिणाम पनि क्रमशः आउँदैछ । यस महाधिवेशनमा आन्तरिक लोकतन्त्रको सार्थक अभ्यासको बहानामा भएको गुटगत…