बेल्जियममा सुसी बनाउने तालिम सम्पन्न

डिल्ली अम्माई, बेल्जियम बेल्जियममा परम्परागत जापानी खाना बनाउने सुसी रेष्टुरेन्टमा काम गर्नको लागि दक्ष जनाशक्तिको आवश्यकतालाई ध्यानमा राखेर नेपाली व्यबसायी संघ बेल्जियमले सुसी तालिम सम्पन्न गरेको छ । यही जनवरी १० तारिक (सोमबार) र १५ तारिक (शनिबार) गरेर दुई समुहमा शुरु गरिएको तालिम अन्तिम रुपमा फेब्रुअरी २१ मा सम्पन्न भएको हो । बेल्जियममा ब्यवसायिक तालिम…