जापानमा बुधबार राति गएको भूकम्पमा परेर तीन जनाको मृत्यु

विशेष प्रतिनिधि, जापान उत्तरपूर्वी जापानको फुकुशिमा क्षेत्रलाई केन्द्र बनाएर गएराति ११ः३६ बजेतिर गएको भूकम्पमा परी हालसम्म तीन जनाको मृत्यु भएको छ भने १ सय २६ जनाभन्दा बढी मानिसहरु घाइते भएका छन् । जापानको मियागी र फुकुसिमा क्षेत्रमा बुधबार राति ७.३ म्याग्नेच्युटको भूकम्प गएको थियो । भूकम्प मियागी र फुकुसिमा क्षेत्रमा एक मिटर माथिसम्मको सुनामी आउन…