हानेदा विमानस्थलमा दुई विमान आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु

विशेष प्रतिनिधि, टोकियो (जापान) जापानको राजधानी टोकियोको मध्य भागमा रहेको ब्यस्त हानेदा विमानस्थलमा दुई विमान आपसमा ठोक्किएर भएको विमान दुर्घटना र आगलागीका कारण पाँच जनाको मृत्यु भएको छ । जापान कोस्ट गार्डको फिक्स विङ विमानमा सवार ६ जनामध्ये पाँच जनाको मृत्यु भएको सम्बद्ध अधिकारीहरुले पुष्टि गरेका छन् । जापान एयरलाइन्सको विमान हानेदा विमानस्थलमा रहेको कोष्ट…