विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बेल्जियममा कार्यक्रम

सनत आचार्य, बेल्जियम विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ बेल्जियम शाखाले आन्तरपेनमा शुभकामना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् बेल्जियमका लागि नेपाली दुतावासका द्वित्तिय सचिव रुउस कार्कीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नेपालको संविधानले मौलिक हकको रुपमा स्थापना गरेको स्मरण गर्दै सुसंस्कृत र मर्यादित पत्रकारिताका लागि…