स्टुडेण्ट भाइसद्वारा सिड्नीमा विद्यार्थीको जमघट

राजन घिमिरे उच्च शिक्षा प्राप्त गर्ने उद्देश्यले अष्ट्रेलिया प्रवेश गर्न चाहने नेपाली विद्यार्थीको संख्या पछिल्लो समय बढ्न थालको छ । यसरी प्रवेश गरेका विद्यार्थीहरूको मनोबल उच्च तुल्याउँदै उनिहरूलाई विदेशको पढाइका लागि प्रेरणा र हौसला प्रदान गर्ने मामिलामा अगाडि रहेको शैक्षिक परामर्शदाता हो, स्टुडेण्ट भाइस । 'स्टुडेण्ट भाइस एउटा कन्सल्टेन्सी मात्र होइन, योमार्फत अष्ट्रेलिया आउँदा हामीले…