पूर्वप्रधानमन्त्रीको हत्याराप्रति सहानुभूतिको लहर !

ओसाका (जापान) जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई गत जुलाई ८ तारिख नारामा चुनावी प्रचारमा भाषण गर्दै गर्दा पछाडिबाट गोली प्रहार गरेका संदिग्ध यामागामी तेचुयालाई १० लाख येनभन्दा बढी सहयोग जुटेको बताइएको छ । जापानी संचारमाध्यममा प्रकाशित खबरका अनुसार अहिले मनोवैज्ञानिक परीक्षणका क्रममा ओसाकाको एक बन्दीगृहमा निगरानीमा रहेका आबे हत्याका संदिग्ध यामागामीलाई लत्ताकपडा, कमिक पुस्तक, खाना तथा…