ताइफु-१४ हालसम्मकै विध्वंसक हुन सक्ने आँकलन

विशेष प्रतिनिधि, जापान हालसम्मकै विध्वंसक हुनसक्ने आँकलन गरिएको ताइफु १४ नजिकिँदै गर्दा दक्षिण-पश्चिम तथा मध्ये जापानका विभिन्न प्रिफेक्चरहरुमा असर देखिन थालेको छ । सम्भावित क्षति कम गराउने उद्देश्यले १७ तारिखदेखि नै नागरिकहरुलाई सुरक्षित रहन तथा ताइफुको समयमा आइपर्नसक्ने जोखिमहरुबाट बच्न पूर्वतयारी गर्न आग्रह गरिरहेको सरकारले खागोसिमा तथा मियाजाकी प्रिफेक्चरका जोखिममा रहेका लाखौँ वासिन्दाहरुलाई सुरक्षित स्थानमा…