तमु समाज बेल्जियमले मनायो ल्होसार पर्व

सनत आचार्य, बेल्जियम तमु (गुरुङ) समुदायको विशेष पर्व ल्होसार तमु समाज बेल्जियमले लुभेनमा भब्यताका साथ मनाएको छ । ल्होसार कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि बेनेलुक्स (बेल्जियम, नेदरल्याण्ड र लक्जम्वर्ग) का लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले नेपाल विभिन्न जात जातिको कला, संस्कृति, भाषा, भेषभुषाले समृद्ध बनेको बताउँदै ल्होसार तमुहरुको ठुलो चाड भएकोले विदेशमा पनि यो…