जापानमा दुई दिन पछिल्लो दश वर्षकै ज्यादा चिसो हुने पूर्वानुमान

विशेष प्रतिनिधि, टोकियो (जापान) अत्यन्तै चिसो हिउँदे हावाका कारण आज २४ देखि २६ जनवरीसम्म उत्तरी तथा पश्चिमी जापानको सामुद्रिक क्षेत्रवरपर भारी हिमपात र वर्षा हुने आँकलन गरिएको छ । यो दुई दिनको अवधिमा जापानभर पछिल्लो १० वर्षकै चिसो हुने (कम तापक्रम) मौसमी पूर्वानुमान गरिएको छ । जापान मौसम विज्ञान एजेन्सीका अनुसार चिसोका कारण पानी आपुर्ति…