नेफिन जापानको १८औँ महाधिवेशन सम्पन्न

जापान प्रतिनिधि नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानको १८औँ महाधिवेशन सम्पन्न भएको छ । टोकियोमा बागमती प्रदेश सभासद अमनकुमार मास्केको प्रमुख आतिथ्यतामा महाधिवेशन सम्पन्न भएको हो । महाधिवेशनमा प्रमुख अतिथिको आसनबाट बोल्दै काठमाडौं ६ बाट निर्वाचित बागमती प्रदेश सभाका सदस्य अमनकुमार मास्केले सबै जापानवासी आदिवासी जनजातिहरु एकजुट भएर लाग्न अपिल गरे । नेपाली र जनजातिहरुको…