गीता बजगाईंका सुनेर नथाकिने मानवतावादी गीतहरु

'मानवताका स्वरहरुमा जगतप्रेम र करुणा पनि अटाउनुपर्छ' ✍ डिल्ली अम्माई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थन क्यालिफोर्निया च्याप्टरकी अध्यक्ष गीता बजगाईंले लेखेका धेरै गीतमध्येका केहीको म्युजिक भिडिओ सार्वजनिक भएको छ । साहित्यकार बजगाईंले लेखेका गीत मानवतावाद र प्रकृति प्रेमसँग सम्बन्धित छन् । प्रवीण बेडवालको स्वरमा नयाँ मानवतावादी नेपाली गीत 'पत्थरको जिन्दगी'ले लोकधुनमा मानवताको बिगुल फुकेको छ…