त्रुटी सच्च्याउन जापानका डिजिटल मन्त्रीद्वारा तलब फिर्ताको घोषणा

विशेष प्रतिनिधि, टोकियो (जापान) जापानका डिजिटल मन्त्री तारो कोनोले मन्त्रिपरिषदको एक सदस्यका रुपमा आफ्नो तीन महिनाको तलब स्वेच्छाले सरकारी ढुकुटीमा फिर्ता गर्ने बताएका छन् । आफ्नो मन्त्रालय मातहतको माइ नम्बर राष्ट्रिय पहिचान प्रणालीमा देखापरेका त्रुटिहरूको जिम्मेवारी लिँदै कोनोले तलब फिर्ता गर्ने घोषणा गरेका हुन् । राज्यबाट लिने सेवा सुविधाहरु प्राप्त गर्नका लागि राष्ट्रिय परिचयपत्रलाई बैंक…