राजकीय भ्रमणमा जाँदा

ब्यस्त नयाँदिल्लीको सडक नेपालका राजाको सवारीका लागि पूरै खाली गरिएको थियो । ठाउँ-ठाउँमा राजारानीका तस्बिर राखिएका थिए । कति ठाउँमा ‘हिन्दूनरेश ज्ञानेन्द्र कि जय’ भन्ने नारा लगाइएको थियो । आफ्नो देशका राजालाई त्यत्तिका सम्मान दिँदा निकै गर्व लाग्यो । ✍ बबिता बस्नेत सन् २००२ को जुन (०५९ असार)मा तत्कालीन श्री ५ महाराजाधिराज ज्ञानेन्द्रको भारत भ्रमण…