अर्घाखाँचीको ‘वन’भित्र बदमासी

मुक्तिनाथ भुसाल विश्व नवनिर्माणका प्रयासहरू हुँदै गर्दा संसारलाई विनाश गर्ने एटम र अणु बमहरू पनि तयार भइसकेका छन् । यस्ता विध्वंसकारी हतियारकोे सिकार नहुने हो भने पृथ्वी अझै कैयौँ वर्ष बाँच्ने वैज्ञानिक आकलन छ । पृथ्वी आफ्नो पूरा आयु बाँच्नका लागि वनक्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ भन्ने कुरा शाश्वत सत्यकै रूपमा स्थापित छ । विज्ञानको विकाससँगै…