माओवादी र राजा वीरेन्द्र

– रवीन्द्र श्रेष्ठ माओवादी जनयुद्ध राजा वीरेन्द्रको कार्यकालमा शुरु भयो । त्यसबेलाको स्थिति राजतन्त्रसहितको संसदीय व्यवस्था थियो । ०४६ सालको जनआन्दोलनबाट राजा कमजोर भएका थिए तर पूरै शक्तिविहीन भने थिएनन् । ०४६ साल पछिको संविधान राजा र कांगे्रस तथा वाममोर्चा बीचको शक्ति वाँडफाँडसहितको सम्झौताको दस्तावेज थियो । ०४७ सालको संविधान राजा वीरेन्द्रले नै घोषणा गरेका…