तपाईंको यो साता (साताको राशिफल)

२४–३० जेठ २०७४ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : शुभकार्यको चर्चा चल्नेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । अचल सम्पत्तिको कारोबार हुनेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । साताको अन्त्यबाट समय प्रतिकूल भई कुलतमा मन जानेछ । मुद्दामामिलामा झुटा आरोप लाग्न सक्नेछ । आर्थिक कारोबारमा विवाद आउनेछ…