पाठक मञ्च

आफू चोखिएर कर्मचारीको साख गिराउने प्रपञ्च घटना र विचार राष्ट्रिय साप्ताहिकमा २०७१÷०२÷२१ गते ‘योग्यता सानो भए पनि मुख ठूलो' शीर्षकमा प्रकाशित समाचार नेपालमा कर्मचारीहरूको हकहितका लागि क्रियाशील सम्पूर्ण ट्रेड युनियनहरूको गरिमामा धक्का पर्ने किसिमको छ । एकतर्फी ढङ्गले नियोजित रूपमा प्रकाशित सो समाचारबाट नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनको काम, कर्तव्यमा समेत आँच पुग्न गएकाले…