सावधान ! भ्रमण वर्षको नाममा कोरोना भाइरसको स्वागत नगरौँ !

■ आरपी पाठक नेपाल सयौँ वर्षदेखि विकास र उन्नतिशील थलो बन्न सकेन । हामी नेपाली नागरिकले कहिल्यै सरकारसँग केही पनि अपेक्षा गरेनौँ र पाएनौँ पनि । जनताको तर्फबाट कहिँ–कतै हात पनि थापेनौँ । नेपालीले आफू आधा पेट खाएर आफू भोकै सुतेर आगन्तुक र पाहुनालाई सक्दो भरथेग गऱ्यौँ चाहे ती विदेशी हुन् या स्वदेशी । यसरी,…