नारायणगढ-मुग्लिन सडक अवरुद्ध, सवारी साधन र यात्रु बाटोमा अलपत्र

नारायणगढ-मुग्लिन सडक खण्डमा पहिरो खस्दा अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका-२९ सत्र किलो भन्ने स्थानमा लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ८ः२० बजे लेदोसहितको पहिरो खसेर सडक दुईतर्फी सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै नारायणगढ-मुग्लिन सडक भएर चल्ने सवारी…