निर्वाचनमा आउनसक्ने चुनौतीलाई सामना गर्न आइजीपी सिंहको निर्देशन

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले निर्वाचनका समयमा आउनसक्ने सुरक्षा चुनौतीलाई सामना गर्न तयार रहन मातहतका निकायलाई निर्देशन दिएका छन् । सोमबार साँझ प्रदेश प्रहरी प्रमुख, प्रदेश तालिम केन्द्र, जिल्ला प्रहरी प्रमुख र गणका प्रमुखलाई भर्चुअल माध्यामबाट सम्बोधन गर्दै आइजीपी सिंहले निर्वाचन सुरक्षामा कुनै द्विविधा हुन नदिन निर्देशन दिएका हुन् । “हालसम्म निर्वाचन सुरक्षासम्बन्धी भएको तयारी र…