सुनको मूल्य प्रतितोला एक लाख एक हजार

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन एक हजार रुपैयाँले बढेर प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन दुई सय रुपैयाँ घटेको सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँमा कारोबार भइरहेको थियो। तेजाबी सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको…