माछापुच्छ्रे बैंकले लाभांश वितरण नगर्ने

माछापुच्छ्रे बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकको शुक्रबार बिहान बसेकोे सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को वितरण योग्य नाफा सन्चित गर्ने र कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । साथै उक्त प्रस्तावसहितका वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेस गरी नेपाल राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव तथा निर्देशन प्राप्त भएमा…