बीपी र मातृकाबीच यसरी खेल्थे नेहरू

– रामहरि जोशी दिल्ली सम्झौतापछि नेपालमा प्रजातन्त्र बहाली भयो र मोहनशमसेरकै नेतृत्वमा काङ्ग्रेसहितको सरकार बन्यो । पार्टी सरकारमा गएको केही समयपछि सन १९५१ को जुलाई ६ मा ललीतपुरको शशिभवनमा नेपाली काङ्ग्रेस कार्यकर्ता र नेताहरूको बैठक थियो । त्यसको नेतृत्व मातृकाप्रसाद कोइरालाले गरेका थिए । बैठकमा सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूको कार्यशैलीप्रति केही सदस्यले असन्तुष्टी पोखे…