युएईको राष्ट्रपतिमा शेख मोहम्मद बिन जायद निर्वाचित

लामो समयदेखि युएईका डिफ्याक्टो शासक शेख मोहम्मद बिन जायद अल नाह्यान शनिबार राष्ट्रपतिमा निर्वाचित भएका छन् । राष्ट्रपति शेख खलिफाको मृत्युको एक दिनपछि नाह्यान सो पदमा निर्वाचित भएका हुन् । शेख मोहम्मद नाह्यान संघीय सर्वोच्च काउन्सिलबाट निर्वाचित भएको समाचार एजेन्सीले उल्लेख गरेका छन् । युएईमा नयाँ राष्ट्रपतिले पुनः निर्वाचित हुनुअघि पाँच वर्षको कार्यकालको लागि पद…