आजको पञ्चाङ्ग एवम् राशिफल (५ भदौ २०७९ आइतबार, २१ अगस्ट २०२२)

अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ वर्षा ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ भाद्र ५ गते आइतबार तद्अनुसार सन् २०२२ अगस्त २१ तारिख भाद्रपद कृष्ण पक्षको दशमी तिथि रोहिणी नक्षत्र ६ः५९ पर मृगशिरा नक्षत्र हर्षण योग वणि करण आनन्दादिमा धाता योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय…