बालगृहका बालबालिकालाई दशैँको यस्तो शुभकामना !

नारद कोहार, तौलिहवा कपिलवस्तुको तौलिहवास्थित नेपाल बाल संगठनद्वारा सञ्चालित बालगृहमा रहेका बालबालिकालाई सहयोग गरिएको छ । बालगृहमा रहेका बाल बालिकालाई दशैँको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी नयाँ कपडा, जुत्ता मोजासमेत वितरण गरिएको हो । बालगृहमा रहेको असहाय बालबालिकालाई सबैले संरक्षण गर्नुपर्ने कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेद्रकुमार मिश्राले बताउनुभयो । बालगृहमा हाल २३ जना बालबालिका आश्रित…