नेपालमा लगानी भित्र्याउन र जिम्मेवारी बढाउन एनआरएनए नागरिकता अनिवार्य : अध्यक्ष आचार्य

एनआरएनको १७औँ वार्षिक साधारणसभा सम्पन्न : पत्रकार र कलाकारहरू सम्मानित सनत आचार्य, ब्रुज (बेल्जियम) गैरआवासीय नेपाली संघ बेल्जियमको १७औं वार्षिक साधारणसभा बुधबार ब्रुजमा सम्पन्न भएको छ । बेनेलुक्स (बेल्जियम, नेदरल्याण्ड र लक्जम्वर्ग) लागि नेपाली राजदुत गेहेन्द्रराज भण्डारी र गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुल आचार्यले संयुक्त रुपमा पानसमा दीप प्रज्वलित गरी समुद्घाटन गर्नुभएको सभामा बोल्दै…