अष्ट्रेलियाका दुई दर्जन भन्दा बढी हलमा प्रेम गीत-३

राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया) एक नेपाली सिनेमाले अष्ट्रेलियामा प्रदर्शनको मामिलामा इतिहास लेख्ने भएको छ । यसअघि अष्ट्रेलियाका हलहरू भाडामा लिएर नेपाली सिनेमा प्रदर्शन हुँदै आएको थियो, तर चलचित्र प्रेम गीत-३ भने यहाँका सिनेमाहलहरूमा अन्य भारतीय र अंग्रेजी चलचित्रसरह दैनिक हलहरूमा लाग्ने निश्चित भएको छ । यसका लागि लामो समयदेखि प्रयास गर्दै आएका सिड्नीनिवासी देव कार्कीले…