चितवनमा नवनिर्मित नेपाल पुलिस स्कुलको भवन उद्‍घाटन

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा नवनिर्मित महिला छात्राबास तथा भान्साघर र सोधपुछ कक्षको उदघाटन गरेका छन् । आइतबार आयोजित एक समारोहबीच उद्‌घाटनपश्चात उनले नवनिर्मित भौतिक संरचनाहरूको निरीक्षणसमेत गरे । सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले विद्यालयको समग्र विकासमा योगदान पुर्‍याउने विद्यालयका पूर्व समादेशक प्रहरी निरीक्षक धर्मबहादुर अधिकारी, अक्षयकोष स्थापना गर्ने पूर्व प्रहरी…