हामीले नजिते देश हार्नेछ : गोपाल नेपाल

गोपाल नेपाल, सुनसरीका एक सशक्त युवा नेता । एकताक माओवादी युद्धमा समेत सहभागी भएका गोपाल अहिले हिन्दुराष्ट्रको स्थापना, जातिवादको अन्त्य, प्रदेश संरचनाको खारेजी र अभिभावकीय राज्यको स्थापना जस्ता एजेण्डासहित सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा त्रिशुल चुनाव चिन्ह लिएर मैदानमा उत्रिनुभएको छ । गोपाल अङ्ग्रेजी साहित्यका स्नातकोत्तर हुनुहुन्छ र, बौद्ध दर्शनमा विद्यावारिधि गर्दै हुनुहुन्छ ।…