गाउँमा घाँस काटिरहेका लम्सालको हातमा कसरी पुग्यो काङ्ग्रेसको टिकट ?

नेपाली काङ्ग्रेसको टिकट वितरण प्रणालीमा धेरै क्षेत्रमा धेरै खालका उतारचढाव आए । टिकट वितरणप्रति हरेक दलमा असन्तुष्टि बढेको पाइयो । यस्तो परिवेशमा गाउँमा घाँस काटेर बसिरहेका नेताको हातमा पनि काङ्ग्रेसजस्तो दलको टिकट पुग्ने अनुमान सजिलै गर्न सकिन्न । तर, यस्तै नसोचिएको या बिरलै प्रकारको घटना भयो धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश ‘क’…