इन्टर मिलानसँग बार्सिलोना पराजित

च्याम्पियन्स लिगअन्तर्गत समूह सी को खेलमा बार्सिलोना इन्टर मिलानसँग १–० ले पराजित भएको छ। पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा हकान चाल्हनोलुको निर्णायक गोलमा इन्टरले जित निकाल्यो । खेलमा बार्सिलोनाले गरेको एक गोलले मान्यता पाएन । यस्तै, इन्जुरी समयमा बार्सिलोनाले पेनाल्टीको अपिल गरे पनि भिएआरले त्यसलाई अस्विकृत गरेको थियो । ६६औँ मिनेटमा पेड्रीको गोलमा बार्सिलोना…