आजको पञ्चाङ्ग एवम् राशिफल (१९ कात्तिक २०७९ शनिबार, ५ नोभेम्बर २०२२)

अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ शरद ऋतु वि.सं. २०७९ कार्तिक १९ गते शनिबार तद्अनुसार सन् २०२२ नोभेम्बर ५ तारिख कार्तिक शुक्ल पक्षको द्वादशी तिथि उत्तराभाद्रपद नक्षत्र हर्षण योग बब करण ०ः३ पर कौलव करण आनन्दादियोगमा धूम्र योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१८…