यु-२३ भलिवलमा २० खेलाडी छनोट

नेपाल भलिबल संघ (एनभिए)ले बङ्गबन्धु एसियन यु-२३ सेन्ट्रल एसियन जोन पुरुष भलिबल च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको खुल्ला छनोट पूरा गरेको छ । एनभिएले खुल्ला छनोटबाट बंगलादेशको राजधानी ढाकामा हुने प्रतियोगिताको लागि २० खेलाडी पहिलो चरणमा छनोट गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलुकद परिषद् (राखेप)को कभर्डहलमा भएको छनोटमा ८० भन्दा बढि खेलाडीको सहभागीता रहेको थियो ।…