भर्जिनियाको डिपार्टमेन्टमा गोली चल्यो, कम्तीमा १० जनाको मृत्यु

भर्जिनियाको चेसापेकमा रहेको एउटा डिपार्टमेन्ट स्टोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । आक्रमणकारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । ‘चेसापेक पुलिसले वालमार्टको एक डिपार्टमेन्टमा गोलाबारी भएको पुष्टि गरेको छ । गोलाबारीमा आक्रमणकारीको पनि मृत्यु भएको छ’, चेसापेक शहरले एक ट्वीटमा भन्यो । गोली हानाहानको खबर प्राप्त भएपछि घटनास्थलमा ४०…