मिथ्या समाचारको बिगबिगी, मूलधारका मिडियालाई चुनौती

आरपी उपाध्याय, नवलपरासी नेपाल पत्रकार महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सामाजिक संञ्जालका कारण झुटा समाचारको बिगबिगी बढेको धारणा राखेका छन् । पत्रकार महासंघ पश्चिम नवलपरासी शाखाको १२औं वार्षिक साधारणसभाको परासीमा उद्घाटन गर्दै विष्टले पछिल्लो चरणमा फेक न्युजको बिगबिगी बढेको बताए । मिथ्या सूचनाका कारण मूलधारका मिडियालाई चुनौती थपिएको उल्लेख गर्दै उनले त्यसतर्फ सम्पुर्ण पत्रकार…