आजको पञ्चाङ्ग एवम् राशिफल (१० मङ्सिर २०७९ शनिबार, २६ नोभेम्बर २०२२)

अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ हेमन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ िव.सं. २०७९ मार्गशीर्ष १० गते शनिबार तद्अनुसार सन् २०२२ नोभेम्बर २६ तारिख मार्गशीर्ष शुक्ल पक्षको तृतीया तिथि मूल नक्षत्र धृति योग ५:४७ पर शूल योग तैतिल करण आनन्दादिमा गद योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय…