आजको पञ्चाङ्ग एवम् राशिफल (८ पौष २०७९ शुक्रबार, २३ डिसेम्बर २०२२)

- अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४हेमन्त ऋतु नलनामक संवत्सर नेपाल सं.११४३वि.सं.२०७९पौष८गते शुक्रबार तद्अनुसार सन् २०२२दिसेम्बर२३तारिख पौष कृष्ण पक्षको अमावश्या तिथि मूल नक्षत्र गण्ड योग किंस्तुघ्न करण आनन्दादिमा स्थिर योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहला । काठमाण्डौमा सूर्योदय बिहान६/५३मा भयो र सूर्यास्त सांझ१७/१२बजेमा हुनेछ । दर्शश्राद्ध,गयामौनी औंसी । आजको राशिफल मेष…